
नुवाकोट– नुवाकोटको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा धेरै जनाको हताहती भएको आशंका गरिएको छ ।
नुवाकोट प्रहरीका अनुसार दुर्घटना बारे साँझ ५ बजे खबर आएको र प्रहरीको टोली त्यस तर्फ गइरहेको छ । स्थानीयले भने आइचर दुर्घटनामा १० जनाको घटनास्थलमै निधन भएको बताएका छन् ।
घटनाको थप विवरण आउँदै छ ।