०२ असार २०८३, मंगलबार

सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?

सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?

आज सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५९ हजाररुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्