२७ असार २०८३, शनिबार

कति पुग्यो सुनको मूल्य ?

कति पुग्यो सुनको मूल्य ?

बिहिबार छापावाल सुनको भाउ तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।

बुधबार पनि सुन यही भाउमा कारोबार भएको थियो । यता चाँदीको भाउ भने बिहिबार तोलमा रु ५ ले घटेको छ ।

बुधबार तोलमा रु७२५ मा कारोबार भएको सुनको भाउ बिहिबार रु ५ घटेर रु ७२० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्