२६ जेठ २०८३, मंगलबार

३ भारतीय प्रहरीको फन्दामा, सुन भन्दै पहेँलो धातु बिक्री

पुस ५, २०७५
३ भारतीय प्रहरीको फन्दामा, सुन भन्दै पहेँलो धातु बिक्री
सन्दर्भ तस्वीर

सिरहा– सुन भन्दै पहेँलो धातु बिक्री गरेको आरोपमा आज सिरहाको नवराजपुर गाउँपालिका–४ बाट तीन भारतीय नागरिकलाई पक्राउ गरिएको छ । 

नवराजपुर गाउँपालिका–४ मा सुन भन्दै नक्कली पहेँलो धातु बिक्री गरिरहेको अवस्थामा भारतको मधुवनीका ३५ वर्षीय दिपस सिंह, सोही ठाउँका ४५ वर्षीय रामसेवक पासवान र ४५ वर्षीय नथुनी रामलाई प्रहरीले पक्राउ गरेको हो ।

 उनीहरुको साथबाट दुई हजार २३४ ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्