०१ असार २०८३, सोमबार

भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलनमा

पुस ६, २०७५
भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलनमा

 काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । 

अधिवेशनको पूर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । 

सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसद्का कर्मचारी आन्दोलित भएका हुन् । 

उनीहरुले विहात १० देखि अपरान्ह ४ बजेसम्म काम गर्दै आएका छन् । तर, आगामी बुधबारको बैठकमा सहभागी हुने नहुनेबारे कर्मचारीहरु टुंगोमा पुगिसकेका छैनन् । नयाँ पत्रिकाले विस्तृतमा खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्