०४ असार २०८३, बिहीबार

रोकियो प्रहरी समायोजन अध्यादेश

पुस ७, २०७५
रोकियो प्रहरी समायोजन अध्यादेश

काठमाडौं– विस्तृत छलफलबिना नै सरकारले ल्याउन लागेको प्रहरी समायोजन अध्यादेश रोकिएको छ । 

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाउने तयारी भइरहेको बेला संसद अधिवेशन आह्वान भएपछि अध्यादेश रोकिएको हो । 

११ पुसदेखि संसदको हिउँदे अधिवेशन बोलाइएको छ । संसद अधिवेशन बोलाइसकिएको अवस्थामा अध्यादेश ल्याउन नमिल्ने भएकाले प्रहरी समायोजन अध्यादेश रोकिएको खबर आजको  नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्