5 shares
कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका बेलौरी बजारमा उखु काटने कार्यमा संलग्न कृषि मजदुर महिलाहरु खाजा खाने तयारीमा । चिनी मिलले उखु क्रसिङ गर्न शुरु गरेपछि यस क्षेत्रका किसानलाई उखु कटाईको चटारो बढेको छ ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस