काठमाडौं, २३ फागुन — संसारमा विभिन्नथरी अनुहार भएका मानिस भेटिन्छन् । कसैको अनुहार एकदमै सुन्दर हुन्छ भने कोही चाहिँ बाँदरजस्ता देखिन्छन् ।
प्राणीमात्रको अनुहार हुन्छ । तर कहिलेकाहीँ निर्जीव वस्तुमा पनि अनुहारको झल्को भेटिन्छ । ध्यान दिएर हेर्दा तिनमा पनि अनुहार पाइन्छ ।
एकजना फोटोग्राफरले निर्जीव वस्तुमा अनुहारको झलक दिने कलाकृति भेटेका छन् । यसले ती निर्जीव वस्तुमा पनि ज्यान भरिदिएको छ ।
हेरौं तस्वीरहरू :
कति खुशी हो यो छेस्को ?
लौन, पपकर्नमा कछुवा भेटियो ढिच्क्याउँ !
कस्तो डरलाग्दो अनुहार ! कस्तो क्युट के ! चराले चरै बिस्ट्याएछ लौ ! चिरी थिरी नाच नानी ! भ्यागुताआँखे पाइप कति खुशी हो ? टिशर्टमा आएको अनुहार देख्नुभयो नि !