१२ असार २०८३, शुक्रबार

प्रहरीले साइबर ब्युरो बनाउँदै

कात्तिक २०, २०७४
प्रहरीले साइबर ब्युरो बनाउँदै

 

काठमाडौं, १७ मङ्सिर – प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

साइबर अपराधका घटना वृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो । अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ-आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।

डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्