२६ असार २०८३, शुक्रबार

सप्तरी घटनापछि एमालेको मेची–महाकाली अभियान ३ दिनलाई स्थगित

कात्तिक २०, २०७४
सप्तरी घटनापछि एमालेको मेची–महाकाली अभियान ३ दिनलाई स्थगित
काठमाडौं २३ फागुन – सप्तरीको राजबिराजमा सोमवार भएको घटनापछि नेकपा एमालेको मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।uml `_1
राजबिराज घटनापछि सप्तरीको रुपनी कञ्चनपुरमा बसेको एमाले स्थायी समिति बैठकले अभियान तीन दिन स्थगित गर्ने निर्णय गरेको एमाले सचिव विष्णु रिमालले लोकान्तरलाई जानकारी दिए ।
‘सप्तरीमा सभा सकिएपछि जानी जानी उत्तेजना फैलाउने काम भयो,’ उनले भने, ‘त्यसपछिको परिस्थति मूल्यांकन गरेर हामीले तीन दीनलाई सभा स्थगीत गर्ने निर्णय लियौं ।’
शनिवार झापाबाट शुरु भएको अभियान अन्तरगत मंगलवार सिराहामा सभा गर्ने पूर्व तयारी थियो ।

salt training

कमेन्ट गर्नुहोस्