२४ जेठ २०८३, आइतबार

मोर्चाको आकस्मिक बैठकः सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

कात्तिक २०, २०७४
मोर्चाको आकस्मिक बैठकः  सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय
काठमाडौं, २३ फागुन– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।madhesi_morcha
सप्तरीको राजविराजमा भएको झडपमा ३ जनाको मृत्यु भएपछि सोमबार साँझ काठमाडौंमा बसेको मोर्चाको आकस्मिक बैठकले पुष्पकमल दाहाल  प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनिष सुनमले जानकारी दिए ।   समर्थन फिर्ता लिनेबारेको जानकारी   मोर्चाले  बुधबार लिखितै रुपमा संसद सचिवालयलाई पत्र पठाउने छ । 
यस्तै मोर्चाले घटनाको विरोधमा मंगलबार  र बुधबार मधेस बन्दको घोषणा समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्