२२ जेठ २०८३, शुक्रबार

फिल्म सित्तैंमा डाउनलोड गर्न टोरेन्ट चाहिन्न, यो वेबसाइटले गराइदिन्छ

कात्तिक २०, २०७४
फिल्म सित्तैंमा डाउनलोड गर्न टोरेन्ट चाहिन्न, यो वेबसाइटले गराइदिन्छ
काठमाडौं, २४ फागुन — सित्तैंमा फिल्म डाउनलोड गर्न धेरैजनाले टोरेन्ट प्रयोग गर्छन् । हुन त टोरेन्टमाथि कडा नियन्त्रण छ तैपनि लुकीचोरी मानिसहरू यसको प्रयोग गर्छन् ।


टोरेन्टबाट एचडी क्वालिटीका फिल्म डाउनलोड गर्न मिल्छ तर यसबाट भाइरस पनि आइदिन सक्छ । यसले विन्डोजलाई करप्ट बनाइदिन सक्छ ।

तर एउटा यस्तो वेबसाइट छ जहाँबाट प्रयोगकर्ताहरूले लेटेस्ट बलिउड फिल्महरू डाउनलोड गर्न सक्छन् । अनि हलिउड र साउथका मुभी पनि मजाले डाउनलोड गर्न मिल्छ यसबाट । यहाँ भाइरस आउने खतरा पनि रहँदैन ।

वेबसाइटको नाम www.moviespur.in हो । यो वेबसाइट ल्यापटपका साथसाथै स्मार्टफोनमा पनि सजिलै ओपन हुन्छ र युजरले यसलाई सजिलै अपरेट गर्न सक्छ ।

यसको माथिपट्टि भर्खरै अपडेट गरिएका फिल्म र टिभी सिरिजहरू देखिन्छन् ।

तल चाहिँ फिल्मका क्याटेगोरीहरू भेटिन्छन् । कुनै पनि क्याटेगोरीमा गएर फिल्म सर्च गर्न मिल्छ । अल्फाबेटिकल अर्डरमा फिल्महरू राखिएका छन् ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्