०१ असार २०८३, सोमबार

चिनियाँ भनिएका बिजुली बस भारतको भएको खुलासा

पुस १५, २०७५
चिनियाँ भनिएका बिजुली बस भारतको भएको खुलासा

काठमाडौं– सरकारले टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । 

आजको कान्तिपुर दैनिक लेख्छ–पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर (उपसचिव) दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’ अनुसार भए÷नभएको अध्ययन गर्दा ती बसका पाटपुर्जा भारतमा बनेको पाइएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्