२८ असार २०८३, आइतबार

कांग्रेसमा धर्मबारे छलफल नभएको सहमहामन्त्री महतको दावी

कांग्रेसमा धर्मबारे छलफल नभएको सहमहामन्त्री महतको दावी
फाइल तस्बिर

इलाम– नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताएका छन् । 

इलाम सदरमुकाममा पत्रकारसँग आइतवार कुरा गर्दै डा महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट गरे । डा महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने बताए । डा महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको पनि आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्