०८ साउन २०८३, शुक्रबार

यमबुद्धको खत्रा सार्वजनिक

कात्तिक २०, २०७४
 यमबुद्धको खत्रा  सार्वजनिक

काठमाडौं, २४ फागुन – हिपहप गायक यमबुद्धको अन्तिम एल्बम् खत्रा सहितका अन्य गीत सार्वजनिक भएको छ ।
अभिषेक र उनकी श्रीमती अस्मिताले यमबुद्धको फेसबुक पेजमार्फत सबै गीत एकसाथ सार्वजनिक गरेका हुन् ।

केही समयअघि नै केही गीत सार्वजनिक गरिएको थियो । खत्रा, अल्लारे ठिटा, सपना, ताज, पैसा लगायतका सात गीत एल्बममा समावेशमा छन् । युवापुस्ता लोकप्रिय गायक हिपहप गायक यमबुद्ध गएको माघमा बेलायतमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

एल्बम् यहाँबाट डाउनलोड गर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्