०५ साउन २०८३, मंगलबार

आमाको किरिया बसे छोरीहरु

आमाको किरिया बसे छोरीहरु

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुरकी तारा बिकको निधन पछि आमाको किरिया बसेकी छोरीहरु । बुवा बिदेश गएकाले दुईछोरीहरु किरिया बसेका हुन् । तस्वीर : दीपक बोहरा, लमही (दाङं), प्रदेश नं.५, रासस

salt training

कमेन्ट गर्नुहोस्