१० असार २०८३, बुधबार

४९ हजार नर्स बने बेरोजगार

पुस १९, २०७५
४९ हजार नर्स बने बेरोजगार

काठमाडौं– देशमा नर्सहरुको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार ८ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार ७ हजार नर्स रोजगारीका लागि विदेशिएका छन् । यस्तै काउन्सिलमा दर्ता भएका ५ हजार नर्सको मृत्यु भइसकेको छ । 
४८ हजार ८ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्