
काठमाडौँ, २४ फागुन - त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा विसं २०७३ मङ्सिरमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । रासस