१९ असार २०८३, शुक्रबार

राजधानीको सतुङ्गलमा भीषण आगलागी

राजधानीको सतुङ्गलमा भीषण आगलागी
सन्दर्भ तस्वीर

काठमाडौं– राजधानीको सतुंगलस्थित एक कपडा तथा कपास गोदाममा बिहीबार साँझ भीषण आगलागी भएको छ । 

आगलागी नियन्त्रणका लागि  काठमाडौं, भक्तपुर र लतिलपुरमा रहेका सवै दमकलको सहयोगमा स्थानीय, नेपाली सेना  र प्रहरी खटिएका छन् । 

 आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्