०८ असार २०८३, सोमबार

यसकारण भयो गएराती देशको अधिकांश भाग अन्धकार

कात्तिक २०, २०७४
यसकारण भयो गएराती देशको अधिकांश भाग अन्धकार
काठमाडौँ, २५ फागुन– गएराती एकाएक लोडसेडिङ हुँदा राजधानीसहित देशका अधिकांश भूभाग अन्धकारमय बनेको छ । मंगलबार राती साढे ९ बजेदेखि १० बजेसम्म लोडसेडिङ हुन पुगेको हो ।bulb_PNG1247
केही साताअघि मात्रै सञ्चालमा आएको खिम्ती–ढल्केबर प्रसारण लाइनमा समस्या आउँदा एकाएक लोडसेडिङ हुन पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत्त् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले खिम्ती–ढल्केबर प्रसारण लाइनमा समस्या आउँदा  विद्युत आपूर्ति करिब आधा घन्टा अवरुद्ध भएको बताए । आधा घण्टाको प्रयासमा समस्या समाधान भएसँगै १० बजे रातीदेखि विजुली पुन नियमित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्