१३ असार २०८३, शनिबार

नयाँ र पुरानो प्रविधिको फ्युजन

नयाँ र पुरानो प्रविधिको फ्युजन

कञ्चनपुरको झलारीमा रहेको काष्ठ तथा फर्निचर उद्योगमा मेसिनको सहायताले ठेकी बनाउँदै गरेका कारिगर । माग अधिक भएपनि ठेकी बनाउने काठ अभाव हँुदा व्यवासयीले चाहेजति ठेकी उत्पादन गर्न सकेका छैनन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

salt training

कमेन्ट गर्नुहोस्