१७ असार २०८३, बुधबार

हुम्लामा आगलागी, १३ घर जलेर नष्ट

पुस २१, २०७५
हुम्लामा आगलागी, १३ घर जलेर नष्ट
फाइल तस्बिर

हुम्ला–जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा आज भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् । 
स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउने कार्य जारी रहेको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्