२९ जेठ २०८३, शुक्रबार

बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक शुरु

कात्तिक २०, २०७४
बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक शुरु
काठमाडौं २५ फागुन–विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा र स्थानीय निर्वाचनको बिषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन स्थगीत गर्न सरकारलाई अल्टिमेटम दिएलगत्तै प्रधानमन्त्री प्रचण्डले काग्रेस र एमालेका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्