२८ जेठ २०८३, बिहीबार

यस कारण चाहदैनन् अक्षयकुमार प्रियंका–कटरीनासँग फिल्म खेल्न

कात्तिक २०, २०७४
यस कारण चाहदैनन् अक्षयकुमार प्रियंका–कटरीनासँग फिल्म खेल्न
बलिउडका एक्सन हिरो अक्षय कुमारले प्रियंका चोपडा, कटरिना कैफ जस्ता हस्तीलाई आफ्नो फिल्ममा राख्न छाडेका छन् ।
आखिर अक्षय प्रियंका कटरीना जस्ता अभिनेत्रीसँग किन फिल्म खेल्न चाहदैनन् त ?

अक्षयकुमारले भारतीय फिल्म उद्योगका लगभग सबै अभिनेत्रीसँग फिल्म खेलिसकेका छन् । तर उनी अव नयाँ अभिनेत्रीको खोजिमा लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रिपोर्टहरुलका अनुसार अक्षय आफ्नो नाम कुनै अन्य स्टारसँग जोडिएको मन पराउँदैनन् । जसका कारण उनले कटरीना, प्रियांका जस्ता स्टार अभिनेत्रीसँग फिल्म खेल्न छाडेका छन् ।

समाचारहरुका अनुसार प्रियांका, कटरीना, सोनाक्षी सिन्हा जस्ता अक्षयले लिडिंग एक्ट्रेससँग काम नगरेरु नयाँलाई स्थान दिने. तयारी थालेका छन् ।

उनले चलेका हिरोइनलाई आफ्नो फिल्ममा नलिनुका पछाडि केही कारण रहेको बताइएको छ । उनले फिल्ममा आफू मुख्य आकर्षणमा रहनका लागि यस्तो हत्कण्डा अपनाएको जनाइएको छ ।

चलेका हिरोइनसँग काम गर्दा लिंक अपको खबरबाट बचाउन सकिने भएका कारण पनि उनी त्यसतर्फ लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्