२५ जेठ २०८३, सोमबार

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिर खुल्यो (सूचनासहित)

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं र यस अन्तर्गत डिजास्टर रिकोभरी सेन्टर हेटौँडामा रिक्त रहेको पदमा दर्खास्त आह्वान गरिएको छ ।

निर्देशकदेखि खरिदारसम्मका पदमा १८ जना कर्मचारीको माग भएको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्