२३ जेठ २०८३, शनिबार

यी हुन् विश्वकी सवैभन्दा राम्री बच्ची

कात्तिक २०, २०७४
यी हुन् विश्वकी सवैभन्दा राम्री बच्ची
यी बच्चीको नाम हो क्रिस्टिना पिमेनोवा । यी मस्कोमा वस्छिन् र आठ वर्षकी भइन् । २७ डिसेम्बर २००५ मा जन्मिएको क्रिस्टिना एक फुटबल खेलाडी हुन् र उनकी आमा पूर्व मोडल हुन् ।

किस्टिना जब पाँच वर्षकी थिइन् तब उनी मोडलिङमा आइसन् । उनलाई जिम्नेस्टिक गर्न मनपराउछिन् । आफ्नो धेरै जसो समय उनी यही काममा बिताउछिन् ।

किस्टिनाको फेसबुकमा २५ लाख फलोअर छन् । उसकी आमा ग्लिकेरिया पिमेनोवा उसको ट्वीटरसमेत चलाउनछिन् ।
क्रिस्टिनाको फोटोमा धेरै जसो उनको लामो खुट्टालाई फेकस गरिएको हुन्छ जसका कारण कहिले काही उनको आलोचना समेत हुने गरेको छ । उनी धेरै सानी उमेरमा फोटो सूटमा उत्रीएको भन्दै आलोचना हुने गरेको छ । तर उनकी आमा भने उनले साना बच्चाहरु केन्द्रीत फोटोसुट गर्ने गरेको बताउँछिन् ।

salt training

कमेन्ट गर्नुहोस्