०६ असार २०८३, शनिबार

भजन गाएको भन्दै मुस्लिम युवतीको विरोध

कात्तिक २०, २०७४
भजन गाएको भन्दै मुस्लिम युवतीको विरोध
भारत वैग्लोरको कन्नड रियालिटी शोमा भजन गएकी एक मुस्लिम युवती कट्टरपन्थीको निशानामा परेकी छिन् ।

सामाजिक सञ्जालको माध्यमबाट उनीमाथि लगातार हमला भइरहेको बीबीसीले जनाएको छ ।

फेसबुकमा ‘मैगलोर मुस्लिम’ नामको ग्रुपले पोस्ट गरेर सुहाना सईद माथि समुदायको छवि खराव गरेको आरोप लगाएका छन् ।

पोस्टमा भनिएको छ कि, यो नसोच्नु कि तिमीले मञ्चमा दोस्रो धर्मको पुरुषको अगाडि गाउनु र जजको तारिफ सुनेर कुनै ठूलो उपलव्धि पाएकी छैनौं ।’

salt training

कमेन्ट गर्नुहोस्