१७ असार २०८३, बुधबार

सलमान खान र कट्रीना पाँच वर्षपछि एउटै फिल्ममा

कात्तिक २०, २०७४
सलमान खान र कट्रीना पाँच वर्षपछि एउटै फिल्ममा
सुपरस्टार सलमान खान तथा कट्रीना कैफको जोडी पाँच वर्षको अन्तरालपछि पुन एक पटक एक साथ देखिने भएका छन् ।

‘टाइगर जिंदा है’ को शूटिंगका लागि मार्च १५ मा यी हस्तीहरु अस्ट्रेलिया जाँदै छन् । उनीहरु एक्सन सीन सुटिङ गर्नका लागि जान लागेका हुन् । त्यहाँ सलमान र कट्रीनालाई हलिउडका फेमस एक्सन हिरोले ट्रनिङ दिनेछन् ।

दुवै सितारालाई यस फिल्मको शुरुवात गानामा गर्नेछन्, र बर्फवाला इलाकामा जवरजस्त एक्सन हुनेछ ।

यो फिल्मलाई जोडदार बनाउनका लागि हलिउडका प्रख्याचत एक्सन हिरो टम स्ट्रदर्शको सहभागी गराउने तयारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्