2 shares
सुनको मूल्य ६० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ ।
अघिल्लो कारोबारमा सुन ६१ हजार रुपैयाँ थियो ।
तेजावी सुन भने प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।