
काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय जुम्लाले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । फरेष्ट्रिक प्रशिक्षक, सहायक लेक्चर फिजिक्स, निर्माण शिक्षक लगायतका पदमा आवेदन खुलेको हो ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।
