१२ असार २०८३, शुक्रबार

कञ्चनपुर घटनामा सरकारले लाचारी देखायो : विप्लव

कात्तिक २०, २०७४
कञ्चनपुर घटनामा सरकारले लाचारी देखायो : विप्लव
काठमाडौं २६ फागुन - नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरमा नेपाली युवामाथि गोली हानेर हत्या गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानलाई अन्तर्राष्ट्रिय कानून अनुसार कारवाही गर्नुपर्ने माग गरेको छ ।

पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहिवार एक विज्ञप्ती प्रकाशित गरी भारतीय ‘साम्राज्यवाद’ले गरेको सो घटनाको भत्र्सना गरेका हुन् ।

‘भारतले आफ्नै देशमा प्रवेश गरेर गोलावारी सहित नेपाली जनतामाथि दमन गर्दा समेत लाचारी प्रदर्शन गर्ने सरकारको भत्र्सना गर्दछ’ माओवादीको विज्ञप्तिमा लेखिएको छ । यसअघि एसएसबीका जवानले कञ्चनपुर पुर्नवासका गोविन्द गौतमलाई गोली हानी हत्या गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्