०२ साउन २०८३, शनिबार

मन्त्रिमण्डल विस्तार, किन सरकारमा सहभागि भयो राप्रपा ?

कात्तिक २०, २०७४
मन्त्रिमण्डल विस्तार, किन सरकारमा सहभागि भयो राप्रपा ?
काठमाडौं, २६ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।
गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित प्रचण्डले आज राप्रपाको तर्फबाट कमल थापा र दिलनाथ गिरीलाई मन्त्रिमण्डलमा सहभागि गराएका हुन् ।rpp_1
आजै राष्ट्रपति भवन शीतल निवासमा उनीहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रपतिले थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री
र गिरीलाई माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।rpp_2
स्थानीय तहको निर्वाचन गराउन तथा संविधान कार्यान्वयनको लागि सहयोगी भूमिका खेल्न पार्टी सरकारमा भएको राप्रपाले आजै दिउँसो एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्