०२ असार २०८३, मंगलबार

अब बन्दुक बोकेर हिँड्ने भए प्रचण्डपुत्र

कात्तिक २०, २०७४
अब बन्दुक बोकेर हिँड्ने भए  प्रचण्डपुत्र
काठमाडौँ, २७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएको खबर नागरिक दैनिकले छापेको छ ।Prakash-Dahal
दाहालको व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको सुरक्षा समितिको निश्कर्षपछि गृह मन्त्रालयको सिफारिसमा उनलाई हतियार बोक्न अनुमति दिइएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले दाहालले इटलीबाट आयात गरेको २२ बोरको राइफल र दुई सय थान गोली राख्ने इजाजतपत्र दिएको हो। इजाजत पत्र उनको नागरिकताको नाम साकार दाहालका नाममा छ।

salt training

कमेन्ट गर्नुहोस्