१५ असार २०८३, सोमबार

हिमपातले रोकिए कन्टेनर

हिमपातले रोकिए कन्टेनर

रसुवा– केरुङमा सडकमा बाक्लो हिउँ जमेका कारण नेपाल आउने तयारीमा रहेका कन्टेनर उतै रोकिएका छन् । हिमपातसँगै चिसो बढेपछि कन्टेनरमा सिल लगाउने कामसमेत रोकिएको छ । 

बुधबार करिब एक सय वटा कन्टेनरमा सिल लगाउने तयारी भएको थियो। सिल गरेका कन्टेनर पनि केरुङमा नै रोकिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्