१५ असार २०८३, सोमबार

प्रदेशका मुख्यमन्त्री विगतका अञ्चलाधीशभन्दा कमजोर !

माघ १०, २०७५
प्रदेशका मुख्यमन्त्री विगतका अञ्चलाधीशभन्दा कमजोर !

काठमाडौँ – प्रदेश सरकार मातहत प्रमुख जिल्ला अधिकारी रहने छैनन्, प्रहरी प्रमुख आउने छैनन् । 

सातवटा प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा मुख्य मन्त्रीहरू निरीह देखिन थालेका छन् । 

यसलाई नियालेका एक पूर्वप्रशासकले  भने, ‘आजका मुख्यमन्त्री हिजोका अञ्चलाधीशभन्दा कमजोर बनेका छन् ।’

केन्द्रले आफ्नो शक्तिशाली प्रतिनिधिका रूपमा प्रजिअलाई स्थापित गर्ने गरी कानुन ल्याउन लागेको तथा प्रहरीतर्फ प्रदेश सरकारलाई प्रहरी निरीक्षकसम्मको मात्रै अधिकार रहने विधेयक ल्याएपछि प्रदेश सरकार थप झस्किएका छन् । आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा यसबारे विस्तृतमा खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्