6 shares
काठमाडौं–राजधानीको महाराजगन्जमा रहेको होटल साम्बालाले कर्मचारी माग गरेकाे छ । होटलले मार्केटिङ, हाउस किपिङ र सहायक लाउन्ड्री अपरेटर पदमा कर्मचारी माग गरेको हो ।
थप जानकारीकाे लागि तलकाे सूचना हर्नुहाेस् ।