०४ साउन २०८३, सोमबार

हिमपातले विमानस्थल ढाकिएपछि...

हिमपातले विमानस्थल ढाकिएपछि...

हुम्ला सिमकोटको विमानस्थलमा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । अहिले यहाँ हिउँ पन्छाउने कार्य सुरु भएको छ । हवाई सेवा सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने छ । तस्वीर: दाने बोहरा हुम्ला रासस

salt training

कमेन्ट गर्नुहोस्