१८ असार २०८३, बिहीबार

बढ्यो प्रहरी इन्काउन्टर, मानवअधिकार आयोगको मौनता

माघ १२, २०७५
बढ्यो प्रहरी इन्काउन्टर, मानवअधिकार आयोगको मौनता

काठमाडौं– पछिल्लो १० दिनमा प्रहरीको गोलीबाट २ जनाको मृत्यु भएको छ । अन्य तीन जनालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै आएको छ । 

प्रहरीको गोलीबाट मृत्यु भएका घटनाका छानबिनमा आयोगले चासो नदिई मौन बसेर सदर गर्न थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्