१० असार २०८३, बुधबार

‘साइबर रेप’को पासो, प्रहरीमा उजुरी बाेकेर पुग्न थाले युवती

माघ १२, २०७५
‘साइबर रेप’को पासो, प्रहरीमा उजुरी बाेकेर पुग्न थाले युवती

काठमाडौं–सामाजिक सञ्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गास्ने र योनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । 

गोप्य सम्बन्धमा रहँदाको तस्बिर भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक स्थिति सिर्जन गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्ति समेत हुकिँदै गएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

अश्लिल तस्बिर र भिडियो देखाएर ब्ल्याकमेल गर्नेविरुद्ध केही किशोरीहरुले साइबर क्राइमम उजुरी दिएका छन् । 

यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबरजस्ती करणी मुद्दामा रुपान्तरण भएको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्