०४ असार २०८३, बिहीबार

२३ महिनापछि कौशलटारको आकाशे पुल सञ्चालनमा

कात्तिक २०, २०७४
२३ महिनापछि कौशलटारको आकाशे पुल सञ्चालनमा
भक्तपुर २७ फागुन – २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण भत्किएको कौशलटारको आकाशे पुल शुक्रवारदेखि सञ्चालनमा आएको छ ।

तिनकुने सूर्यबिनायक सडक खण्ड अन्तरगत जापान सरकारले ६ लेनको सडक बनाइदिदा सो आकाशे पुल बनाइएको थियो ।

भूकम्पका कारण भत्किएको आकाशेपुल समयमै निर्माण नहुदा सर्बसाधारणले जोखिमपूर्ण ढंगले बाटो काटनु परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्