१६ असार २०८३, मंगलबार

अब कोलकाताबाट ५ दिनमै सामान आइपुग्ने

माघ १३, २०७५
अब कोलकाताबाट ५ दिनमै सामान आइपुग्ने

काठमाडौं – नेपाल व्यवसायी संघले तेस्रो मुलुकसँगको व्यापारमा रहेको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउने भएका छन् । 

आउँदो फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गो प्रणाली (इसीटीएस) लागू हुने भएपछि नेपाली व्यवसायीको लागत र समय दुवै बच्ने भएको हो ।

कोलकताबाट सामान छुटाउन यसअघि १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा ५ दिनमात्र लाग्नेछ । यसबाट व्यवसायीलको लागत घट्ने तथा उपभोक्ता मूल्यसमेत कम हुनेछ । विद्युतीय कार्गो प्रणालीले नेपालको आयात तथा निर्यात व्यापार थप सहज बन्ने विश्वास उद्योगी व्यवसायीले गरेका छन् ।आजको कारोबार दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्