२७ असार २०८३, शनिबार

सय किलोको बोको !

सय किलोको बोको !

कञ्चनपुरको बेलौरी नगरपालिका १० का बासिन्दाले पालेको उन्नत जातको बोका । उन्नत जातको पाठापाठी उत्पादन गर्नका लागि भारत बाट बोका खरिद गरेर ल्याइएको तौल करिब एक सय किलो बढी छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

salt training

कमेन्ट गर्नुहोस्