२३ जेठ २०८३, शनिबार

बिहारबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना : ६ को मृत्यु, १३ घाइते

बिहारबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना : ६ को मृत्यु, १३ घाइते

नयाँदिल्ली-  बिहारबाट दिल्ली आउँदै गरेको सीमाञ्चल एक्सप्रेसका ९ वटा डिब्बा पटरीबाट बाहिरीदा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । बिहारको सहदेई बुजुर्गमा यो दुर्घटना भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन्को । 

बुजुर्गको हाजीरपुरमा सीमाञ्चल एक्सप्रेसका ९ कोच पटरीबाट बाहिरीन वुग्दा १३ जना घाइते भएका छन् । भारतिय समय अनुसार आइतबार बिहान करिब ४ बजे दुर्घटना भएको हो ।  घटनास्थलमा उद्दार राहत टोली पुगेको छ । प्रत्यक्षदर्शीले ७/८ वटा शव निकालेको जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्