
काठमाडौं- नेपाल खुला विश्वविद्यालयले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । प्राध्यापकदेखि कार्यालय सहायकसम्मका पदमा आवेदन खुला भएको हो ।
करार सेवामा पदपूर्तिका लागि आह्वान गरिएको दर्खास्तमा सूचना जारी भएको मितिले १५ दिनसम्म आवेदन दिन सकिने छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।
