०२ असार २०८३, मंगलबार

शिशु जन्माउन नसक्दा गर्भवतीको मृत्यु

शिशु जन्माउन नसक्दा गर्भवतीको मृत्यु
प्रतिकात्मक तस्वीर

डोटी –जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ । 

पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ ।

घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा मृत शिशु निकालिएपछि ऐरको ज्यान गएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्