२२ जेठ २०८३, शुक्रबार

सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै

माघ २१, २०७५
सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै

काठमाडौं– सगरमाथाको नयाँ उचाइको निक्र्योल अब एक वर्षपछिमात्रै हुने भएको छ । 

भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ । 

नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ । 

विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उचाइ मापन कार्य सुरु गरिएको थियो । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्