११ असार २०८३, बिहीबार

स्थानीयकाे प्रदर्शनलाई रोक्न रुकुमकोटमा निषेधाज्ञा

स्थानीयकाे प्रदर्शनलाई रोक्न रुकुमकोटमा निषेधाज्ञा

रुकुम पूर्व- रुकुम पूर्वको सदरमुकामा विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ । गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

आन्दोलनका कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरिए पनि कार्यक्रम जारी राख्ने देखिएपछि स्थिति सामान्य बनाइ राख्न तथा शान्ति सुरक्षा कायम गर्न अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्