२२ जेठ २०८३, शुक्रबार

मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो, कारण छ यस्तो

माघ २२, २०७५
मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो, कारण छ यस्तो

काठमाडौं– तरलता अभावले छड, सिमेन्ट, मोबाइल फोन, गाडी, खाद्यवस्तुदेखि मदिराको बिक्री र रेस्टुरेन्टको व्यवसायसमेत घट्दो अवस्थामा रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

पत्रिकाका अनुसार १०–१५ प्रतिशतले वृद्धि हुँदै आएको स्टिल र सिमेन्ट बिक्री ७–८ प्रतिशतले घटेको छ । 

मोबाइल बिक्री ६० प्रतिशत, मदिराको बिक्री २५ प्रतिशत, गाडी बिक्री ५० प्रतिशतसम्म घटेको छ । 
दैनिक उपभोग्य वस्तुको बिक्री निराशाजनक रहेको र रेस्टुरेन्ट तथा बारको व्यवसाय पनि घट्दो अवस्थामा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्