१९ असार २०८३, शुक्रबार

कप्तान पारस खड्का नेखेल्ने भएपछि ज्ञानेन्द्र मल्लको कप्तानी

कात्तिक २०, २०७४
कप्तान पारस खड्का नेखेल्ने भएपछि ज्ञानेन्द्र मल्लको कप्तानी
काठमाडौं, २८ फागुन– नेपाली क्रिकेट टोलीका कप्तान पारस अड्काले आज केन्याविरुद्व नखेल्ने भएका छन् ।

उनको केहि दिन अघि मात्रै एपेन्डिक्सको शल्यक्रिया भएको थियो । उनले नखेल्ने भएसँगै उपकप्तान ज्ञानेन्द्र मल्लाको नेतृत्वमा नेपाली टोली मैदान उत्रने छ ।

निर्धारित समयमा खेल हुन नसकेपछि खेललाई ३८ ओभरमा घटाइने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्