०१ असार २०८३, सोमबार

आज पनि घट्यो सुनको भाउ

आज पनि घट्यो सुनको भाउ

काठमाडौं – सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । बिहीवार नेपाली बजारमा छापावाल सुन ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन तोलामा ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज रु ८ घटेर ७७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्